बुटवल । रुपन्देहीको सैनामैना १ बोलबम मार्गमा एक युवा मृत अवस्थामा फेला परेका छन् । सैनामैनाको बोलबम मार्गदेखि करिब ५० मिटर उत्तरतर्फ सडक छेउमा साइकलसँगै लडेको अवस्थामा फेला परेपछि स्थानीयले प्ररीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय रनौरा मुर्गियाका प्रमुख जीवन लामिछानेका अनुसार बुधबार साँझ आफू बस्ने कोठामा जाँदै गर्दा सैनामैना(४ सदवोदराका ३० वर्षीय…