१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

बैरियाका राजेश पौडेल विज्ञान संकायमा नेपाल प्रथम भएको विद्यालयको दाबी

वाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियाका राजेश पौडेलले कक्षा १२ को विज्ञान संकायतर्फ नेपालभरि नै उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयले दाबी गरेको छ। राजेशले राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा सार्वजनिक नतिजामा ३.९६ ग्रेड (GPA) प्राप्त गरेका छन्। उनी बुटवलस्थित क्यानन माध्यमिक विद्यालयका विद्यार्थी हुन्। विद्यालयका अनुसार यति उच्च जीपीएको साथ उनी विज्ञान संकायतर्फ देशकै प्रथम…