१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

निजी विद्यालयबारेको प्रावधान सच्याउन उद्योग वाणिज्य संघ रुपन्देहीको आग्रह

बुटवल ।संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको केही प्रावधानप्रति बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालले आज मंगलबार विज्ञप्ति जारी गर्दै निजी विद्यालयलाई विस्थापित गर्ने गरी ल्याइएका व्यवस्थाले मुलुकको शिक्षा क्षेत्र र भविष्यमा गम्भीर असर पर्नसक्ने औंल्याइएको छ । जारी विज्ञप्तिमा भनिएको छ( ‘विधेयकले निजी…