१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

तुलसीपुरमा ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

तुलसीपुर ।घोराही तुलसीपुर सडकखण्डको तुलसीपुर ६ मोतीपुर ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर १७का १५ वर्षीया सविन भण्डारी र सोही…