१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

बर्दिया जिससमा काँग्रेसको प्यानलै निर्विरोध

बर्दिया ।जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुख र सात सदस्यमा पनि काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भए । आठ स्थानीय तह…