नेपालगञ्ज । यस वर्ष नेपालबाट हजयात्रामा जाने मुस्लिममा सबैभन्दा बढी बाँकेबाट हुने भएको नेपाल हज समितिले जनाएको छ ।नेपाल हज समितिका केन्द्रीय अध्यक्ष शमशेर मियाँले दिनुभएको जानकारीअनुसार यस वर्ष हजयात्राका लागि भिसा प्राप्त गर्ने मुस्लिममध्ये सबैभन्दा बढी बाँके जिल्लाका ८५ जना छन् । कोभिडका कारण गत दुई वर्ष नेपालबाट हजयात्राका लागि कोही पनि नपठाइएको जनाउँदै अध्यक्ष मियाँले…