१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

गुल्मीको रेसुङ्गा विमानस्थल परीक्षण उडानमै सीमित

तम्घास । शिलान्यास भएको १६ वर्ष बित्नैलाग्दा गुल्मेलीहरुले रेसुङ्गा विमानस्थलबाट विमान चढेर भैरहवा र काठमाडौं जान पाएका छैनन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रदीपकुमार ज्ञवालीले २०६३ सालमा शिलान्यास गरेको विमानस्थलको निर्माण कार्य करिब सकिएको छ । २०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल कल साइन भएको विमानले परीक्षण उडान भरेको…