४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

तीन जिल्लाका १० समूह उछिन्दै रातामाटा भजन प्रथम

रेसुङ्गा । गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा सञ्चालन भइरहेको एक महिने साउने मेलाको अवसरमा आयोजना गरिएको भजन प्रतियोगीतामा तीन जिल्लाका १० समूहलाई उछिन्दै रातामाटा भजन समूह प्रथम भएको छ । त्यस्तै मदाने भजन समूह द्वितीय र छत्रकोट भजन समूह तृतीय भएका छन् । प्रतियोगीतामा गुल्मी, अर्घाखाँची र बाग्लुङ्गका गरेर ११ समूहले प्रतिस्प्रर्धा गरेको निर्णायक मण्डलका संयोजक…