४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोकियो

रुकुमपूर्व ।लामो समयदेखि विवादमा रहेको रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका ५ र ६ मा पर्ने रुकुमकोट तोकिएको छ । बुधबार बसेको नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकले रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोट तोकेको हो । मुलुक सङ्घीयतामा गएपछि रुकुमलाई पूर्व र पश्चिममा विभाजन गरिएको थियो । त्यसपछि रुकुमपूर्वलाई २०७४ असोज १९ गते सिस्ने गाउँपालिका ५ र ६ मा रहेको रुकुमकोटलाई जिल्ला सदरमुकाम…