गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर रेसुङ्गा नगरपालिका १४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुजन सामतको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो सोमवार माछा मार्न गएका उनीहरू घरमा नआएपछि खोजी गर्दा आज डुबेको अवस्थामा फेला परेको…