रुपन्देही । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ५ दलीय छोडेर सबै दल एकातिर भएपनि नेकपा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘अहिलेको गठबन्धनले नेपाली जनतालाई झुक्याउन सक्दैन, १ शेर एकातिर १० वटा स्याल एकातिर हो एमाले । जस्तोसुकै गठबन्धनका लागि एमाले एक्लै काफी छ, यो जनताको पार्टी हो…