१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

कपिलवस्तुको महाराजगञ्ज र दाङको तुलसीपुर–१७ बाहेक सबै स्थानमा मतदान

काठमाडौं ।कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार अन्य क्षेत्रमध्ये केही स्थानमा छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको छ। अपरान्ह २ बजेसम्म देशभर ४१ प्रतिशत मदान भइसकेको प्रारम्भिक तथ्यांक प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार केही स्थानमा…