१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

रुपन्देहीको योगीकुटीमा आगलागीपछि अवरुद्ध विद्युत शुरू

काठमाण्डौ । रुपन्देहीको तिलोत्तमा योगीकुटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा आलगागीपछि अवरुद्ध विद्युत शुरू भएको छ । गएराति विद्युत् सर्ट भएर झन्डै एक घण्टा विद्युत अवरुद्ध भएको थियो । सबस्टेशनमा आगलागीपछि अवरुद्ध विद्युत शुरू भएको नेपाल विद्युत प्राधिकरण लुम्बीनी प्रादेशिक कार्यालयले जनाएको छ । आगलागी भएको एक घण्टामा नै विद्युत आपूर्ति सहज भएको कार्यालयका प्रमुख शम्भु…