३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

सर्पको टोकाइबाट बर्दियामा महिलाको मृत्यु

गुलरिया । बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका–१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो । थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगन्जको भेरी अस्पतालमा रिफर गरिएको थियो…