वीरेन्द्रनगर सुर्खेतकी एकमहिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा ३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज…