मायादेवी अनलाइन, वाणगंगा ।३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीमा कपिलवस्तुका विष्णु पन्थी पर्न सकेका छैनन् । चितवनको सौराहमा जारी एमालेको १० औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न भन्दै केपी शर्मा ओलीले ३ सय १ जनाको नाम बन्दशस्त्रमा पेश गरेका थिए । ओलीले पेश गरेको सूचीमा लुम्बिनी प्रदेश सभाका सदस्य समेत रहेका पन्थी गरेनन् ।…