१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद, पाँच जनालाई १२ वर्ष जेल

दाङ । दाङ-देउखुरी जिल्ला अदालतले दुई वर्ष अघि दाङको तुलसीपुर उपमहानगरपालिका १२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी बिक्की सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले विवेकसिंह ठकुरी, सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । उनीहरुमाथि…