१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

कपिलवस्तुको विजयनगरमा बेवारिसे शव फेला

कपिलवस्तु ।जिल्लाको विजयनगर गाउँपालिका भित्र बेवारिसे शव फेला परेको छ । गाउँपालिकाको वडा न । ५ बनगाइको बाटो नजिकै रहेकोे खाल्डोमा मृत अवस्था फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिए । मृतकको पहिचान नखुलेको र शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको बिष्टले बताए । विहिबार विहान साढे ६…