१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

दाङमा कात्तिके झरीले धानबालीमा ठूलो क्षति

दाङ ।दाङमा पाक्नै लागेको धानबालीमा लगातार परेको पानीले ठूलो क्षति पुर्याएको छ । गएरातिदेखि परेको लगातारको पानीले पाकेको धान सखाप पारेपछि किसान चिन्तित भएका छन् । लगातारको पानीले खेतको धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्याएको किसानले बताएका छन् । तुलसीपुर १२ का स्थानीय बन्धु चौधारीका अनुसार पानीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हेमनगर…