बिष्णुकुमार आले, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत नगरपालिकाको सभापतिमा मोहन प्रसाद पन्थी विजयी भएका छन् । नगर सभापतिमा पौडेल पक्षका मोति बहादुर बेल्बासेलाई ३७ मतले पछि पार्दै १४३ मत प्राप्त गरि देउवा पक्षका मोहन प्रसाद पन्थी बिजयी भएका हुन् । कांग्रेसको नगर अधिवेशनमा खुल्ला सत्र पछि बन्द सत्रबाट सहमति जुट्न…