रोल्पा ।रोल्पामा भिरबाट लडेर यो वर्षमात्रै २५ जनाको ज्यान गएको छ । भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ । विभिन्न ठाउँमा भएका अलग अलग घटनामा २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै…