१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

तिलोत्तमा । खुकुरी प्रहारबाट रुपन्देहीमा एक जनाको हत्या भएको छ । आइतबार राति शुद्धोधन–३, बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता–३ का अवधेश चमारको सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी हत्या गरेका हन् । हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले बताए । उनका…