१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बाँकेका पाँच स्थानीय तहका १२ ओटा वडा बालविवाह मुक्त घोषणा

बाँके ।बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ। स्थानीय तहले वडास्तरमा सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ। परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार…