१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

लुम्बिनी सरकारले भन्योः सांसद वली स्वेच्छाले मुख्यमन्त्री निवासमा बस्नु भएको हो

काठमाडौं ।लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री कार्यालयमा बन्धक नबनाएको दाबी गरेका छन् । उनले शुक्रबार विज्ञप्ति जारी गर्दै सांसद वलीले मुख्यमन्त्रीलाई भेट्ने इच्छा व्यक्त गरेपछि स्पस्टीकरण पत्र बुझाउन पुगेका नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बुटवल ल्याएको बताए । मुख्यमन्त्रीसँग छलफल भएपछि दिदीसहित त्यहीं बसेको र अरुसँग भेट…