२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो



अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो । स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा हिजो बेलुका ५ बजेतिर घर माथिबाट आएको पहिरोमा पुरिनु भएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७८ शनिबार ००:००  ८ : २४ बजे