१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गुल्मी ।गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ । बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ…