१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

दाङमा एक पुरुषले गरे श्रीमतीको हत्या

दाङ ।दाङको घोराहीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बन्चरो प्रहार गरि ४६ वर्षीय स्यानाकुमारी चौधरीको हत्या गरेका हुन् । घरायसी विवादका कारण चौधरीले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ । घरायसी विवादपछि बुधबार चौधरीले श्रीमतीको टाउकोमा बन्चरो…