बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीमा केही खुकुलो हुने गरि असार ७ गतेसम्म लकडाउन थप भएको छ । स्वास्थ्य मापदण्ड पालना गरि अबदेखि बिहान ५ बजे देखि दिउँसो १ बजे सम्म खाध्यान्न तथा किराना पसल खोल्न पाइने छ । बिद्यालय, होटल रेष्टुरेन्ट, जिमहाउस जस्ता भिडहुने स्थानहरु अझै बन्द हुने छन् । बैंक तथा सरकारी कार्यालय…