१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

घट्दै दाङमा कोरोना संक्रमित, हुन थाले बेड खाली

दाङ ।पछिल्लो समय दाङमा कोरोना संक्रमण दर र मृत्युदर घट्दै गएको छ । दोस्रो लहरको कोरोना महामारी सुरु भएपछि कुनै समयमा संक्रमितको संख्या दैनिक ४०० भन्दा बढी र मृतक संख्या १७ जनासम्म पुगेको थियो । तर, पछिल्लो समय संक्रमण र मृत्युदर घट्दै आएको तथ्यांकमा देखिएको छ । गत बिहीबार ४४ जना नयाँ संक्रमित थपिए भने…