१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

नवलपरासीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नवलपरासी ।असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले पश्चिम नवलपरासीमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । रामग्राम र सुनवल नगरपालिकामा नेविसंघका जिल्ला नेता अर्जुन पौडेल, विकास घिमिरे र इमामुल अलीको नेतृत्वमा, सरावल गाउँपालिकामा रियाज अलीको नेतृत्वमा, सुस्ता गाउँपालिकामा राजकुमार कुशवाहाको नेतृत्वमा, प्रतापपुर गाउँपालिकामा अनोज यादव…