१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

लुम्बिनी प्रदेशको विशेष अधिवेशन बोलाउन अस्वीकार

बुटवल ।लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन अस्वीकार गर्नुभएको छ । प्रदेश सभाको अधिवेशन सम्बन्धमा मंगलवार धारणा सार्वजनिक गर्दै प्रदेश प्रमुख यादवले अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको बताउनुभएको हो । प्रमुख यादवको पत्रमा भनिएको छ–नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश सभाको अधिवेशन बोलाउन मिति २०७८/१/२६ गते प्रदेश…