२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

शंकर पोखरेलले भने- ‘म बहुमतको मुख्यमन्त्री हुँ’

काठमाडौं ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जवाफ फर्काएका छन् । आइतबार मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर पुनस् मुख्यमन्त्रीको नियुक्ति र सपथ लिइसकेका छन् । उनी बहुमतविनै पुनः मुख्यमन्त्री भएको भन्दै देउवा, प्रचण्ड र उपेन्द्रले विज्ञप्ति नै निकालेर…