१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

लुम्बिनीमा मन्त्री बनेका ४ सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडौं ।लुम्बिनी सरकारमा मन्त्री बनेका चार जना सांसदलाई कारबाही गर्ने जनता समाजवादी पार्टी ९जसपा०ले निर्णय गरेको छ । मंगलबार बसेको जसपा पदाधिकारीको बैठकले लुम्बिनी प्रदेश सभाका चार सदस्यलाई कारबाही गर्ने निर्णय गरेको हो । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाले ६ वैशाख दिउँसो अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यही साँझ…