बिष्णु कुमार आले, अर्घाखाँची ।भारतमा कोरोना संक्रमणको दर बढेसँगै अर्घाखाँचीमा पनि सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भिडभाड, जुलुस तथा ¥याली गर्न रोक लगाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बताउनुभयो । यसैगरी मास्क अनिवार्य…