बिष्णु कुमार आले, अर्घाखाँची ।अर्घाखाँची कोरोनाको जोखिम बढेसंगै केन्द्र सरकारले सवैखाले परीक्षाहरु स्थगित गरी अनलाईन सिकाईलाई जोड दिने निर्णय गरेपनि अर्घाखाँची जिल्लाका दुई स्थानीय तहले परीक्षा संचालन गर्ने भएका छन् ।शितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिकाले सवै खालका परीक्षा र भौतिक कक्षा स्थगित गरेका छन् भने भूमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकाले परीक्षा…