१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

बर्दियामा बाघले आक्रमण गर्दा १ महिलाको मृत्यु, एक वर्षमा ८ जनाले ज्यान गुमाए

बर्दिया ।बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ। बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट र सम्झना सामुदायिक वनभित्र घाँस काट्न गएकी मधुवन ३ कोठियाघाट बजारकी एक महिलालाई बाघले आक्रमण गरेको हो । पाटेबाघको आक्रमणबाट कोठियाघाट ३ की २७ वर्षीय रिना सुनारको ज्यान गएको जनाइएको छ । बुधबार दिउँसो २ बजेतिर समूहमा…