बर्दिया ।बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा मान्छेलाई आक्रमण गर्ने अर्को वयष्क बाघलाई पनि नियन्त्रणमा लिइएको छ ।वस्तीमा पसेर आतंक मच्चाउँदै आएको दोस्रो बाघलाई पनि डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बिहीबार नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।उक्त टोलीले बुधबार बर्दियाकै गेरुवा गाउँपालिका वडा नम्बर ४ स्थित राजिपुर…