१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

प्रधानमन्त्री ओली संसदबाट भागेका भगौडा हुनः गगन थापा

नवलपरासी ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदबाट भागेको भगौडा भएको आरोप लगाएका छन्। पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले यस्तो आरोप लगाएका हुन्। ओलीले सरकार चलाउन नसके घरमा गएर सुते हुन्छ भन्दै थापाले संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताए। थापाले प्रधानमन्त्री…