बुटवल ।लेखक, साहित्यकारहरुले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन संविधानको मर्म, व्यवस्था र जनआकांक्षाविपरीत रहेको जनाएका छन् । रुपन्देहीका १०१ जना लेखक, साहित्यकारहरुले शनिबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले राजनीतिक संकटको बहानामा बहुमतको सरकारले प्रतिनिधि सभा भंग गर्नु जनताको संघर्ष, बलिदान र उपलब्धिमाथिको कुठाराघात रहेको उल्लेख गर्दै यसप्रति गम्भीर खेद प्रकट गरेका हुन् । राजनीतिक उतारचढावका…