१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

गुल्मीका चार स्थानीय तहका आफ्नै प्रहरी

गुल्मी ।जिल्लाका चार स्थानीय तहहरूले निजी प्रहरी नियुक्ति गरेका छन्। जिल्लाको रेसुंगा नगरपालिकाले सात, धुर्कोट गाउँपालिकाले पाँच, इश्मा गाउँपालिकाले पाँच र मालिका गाउँपालिकाले ६ जना प्रहरी नगर मातहतमा रहनेगरी नियुक्ति गरेका छन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सेवा सर्त र सुविधाको लागि नगरसभाबाट कार्यविधि पारित गरी नगरप्रहरी छनोट गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…