५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बर्दियामा मरेको अवस्थामा भेटियो पाटे बाघ

बर्दिया। बर्दियामा एक भाले पाटे बाघ मरेको अवस्थामा फेला परेको छ। गुलरिया नगरपालिका वडा नम्बर १२ मा रहेको भवानी सामुदायिक वनमा भाले पाटेबाघ मरेको अवस्थामा फेला परेको हो। सामुदायिक वनका उपभोक्ता र डिभिजन वन कार्यालयका कर्मचारीले सामुदायिक वन गस्ती गर्दा गन्ध आएपछि खोजबिन गर्ने क्रममा मरेको अवस्थामा बाघ फेला परेको हो। बाघ केही साता अगाडि…