११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना

रेसुङ्गा । गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते हुनुभएको छ । उहाँको टाउको, ढाड र दाँया खुट्टामा चोट लागेकाले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रेसुङ्गा नगरपालिका–१० मा देउराली–सिमिचौर एयरपार्ट पक्की सडकखण्डको फाउण्डेशन खन्ने क्रममा स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी…