दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीबाट अवैध घरेलु मदिरा बरामद भएको छ । अबैध घरेलु मदिरा (रक्सी) उत्पादन तथा बिक्रि बितरण भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरी टोलीले आज विभिन्न घरबाट मदिरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका…