४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

अस्पताल भर्ना भएकी विरामीलाई कोरोना देखिएपछि पिपरा अस्पताल शिल

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ मा रहेको पिपरा अस्पताललाई शिल गरिएको छ । अस्पतालमा आएका एक जना विरामीलाई थप उपचारको लागि बुटवल पठाइएको र उनमा कोरोना पोजेटिभ देखिएकाले अस्पताल शिल गरिएको वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले मायादेवीलाई जानकारी दिनुभयो । पौडेलका अनुसार ति बिरामी महिला ३ दिन…