१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

प्रदेश सभा बैठक सुरु

बुटवल । प्रदेश नम्बर ५ प्रदेश सभा बैठक सुरु भएको छ । यस अघि प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न…