१३ भदौ २०८३, शनिबार | Sun Aug 30 2026

प्रशासनद्धारा बुटवलमा चार दिनको लागि निषेधाज्ञा घोषणा

बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन हुन थालेपछि रुपन्देही प्रशासनले बुटवलका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। रुपन्देहीका तीन दर्जन बढी संघ(संगठनको सञ्जालले आइतबार बिहान बुटवलमा विरोध र्‍याली निकाल्ने निर्णय गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो। रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी कायम गर्न दबाब दिन आन्दोलनको घोषणा…