१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

चार दिनदेखि बेपत्ता अहेव मृत फेला

बुटवल । बुटवलबाट चार दिनदेखि बेपत्ता भएका मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव बिष्णु प्रसाद नेपाल मृत भेटिएका छन्‌। सोमबार बिहान तिलोत्तमा–११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले बताए। रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेवको रुपमा कार्यरत थिए। नेपाल गत…