दाङ । नेपाली कांग्रेसका १० जना नेताले ५ नम्बर प्रदेशको राजधानी भालुवाङ आसपासको देउखुरी उपत्यकालाई तोकेको भन्दै प्रदेश सरकारको निर्णयको स्वागत गरेका छन् । कांग्रेस केन्द्रीय समितिमा रहेका प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने बालकृष्ण खाँड र चन्द्र भण्डारी बाहेकका सबै केन्द्रीय सदस्य भालुवाङ राजधानीको पक्षमा देखिएका हुन् । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको नेतृत्वमा कपिलवस्तु…