३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एकै दिन बाँकेमा ५२ संक्रमित थपिए

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा परीक्षण गरिएको पीसीआर परीक्षणबाट ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर परीक्षणबाट ४३ जना, नेपालगन्ज मेडिकल कलेजको ल्यावबाट ८ जना र बागेश्वरी पीसीआर ल्याबबाट १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार कोरोना पुष्टि भएकाहरुमा सबै…