१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

होटल साहुनीले प्रहरी हवल्दारमाथि चक्कु हानेर घाइते बनाइन्

दाङ । दाङमा एक होटल सञ्चालिकाले प्रहरी हवल्दारलाई चक्कु प्रहार गरी घाइते बनाएकी छिन् । जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत् प्रहरी हवल्दार ४० वर्षीय खड्गबहादुर खत्री ती महिलाको चक्कु प्रहारबाट घाइते भएका हुन् । टाउको र शरीरका विभिन्न ठाउँमा चक्कुको चोट लागेका प्रहरी हवल्दार खत्री राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको प्रहरी उपरीक्षक गणेश…